Logo

१३ वर्षसम्म यी युवती विस्तारै घोडा बन्नुको रहस्य यस्तो पो रहेछ



एजेन्सी । ककेट हावर्ड नामकी एक युवती १३ वर्षसम्म एक घोडाको जस्तो जीवन व्यतित गरेकी छिन् । यी युवती एक घोडा जस्तै जमिनमा बसेर घोडा झै हिडेर घास खाँदै हिड्ने गर्थिन् । उनले यस्तो गर्नुको कारण उनी ६ वर्षको हुँदा उनलाई आफुभित्र घोडाको आ’त्माको वास भएको बताउँछिन् ।

यसपछि विस्तारै उनी घोडा बन्न थालेकी हुन् । स्कटल्यान्डमा बस्ने केटको पुरै बालपन खेतमा घुमेर बिताइन् । उनी खेतमा नै घुम्न सहज महसुस गर्थिन् । उनको विवाह भएको थिएन् उनलाई बुबाले धेरै सम्झाएका थिए तै पनि उनी घोडा जस्तो बन्न छाडिनन् ।

केटलाई बहिनी साराले घोडाको जस्तो जीवन जीउँन पुरै सहयोग गरिन् । उमेर बढ्दै जाँदा उनले घोडा बन्ने काम छाडेकी छिन् । तर पनि उनको लगाव घोडाप्रति उस्तै छ ।

उनले एक घोडा पनि पालेकी थिइन्, तर हाल भने घोडाको निधन भइसकेको छ । उनका अनुसार आफुले पालेको घोडा र उनका पिताको निधनपछि उनको आत्मा बादलमा देखिनेछ । हाल उनी ठुली भैसकेकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता