Logo

सुर्खेतमा के भयो यस्तोरु दुई भर्खरका किशोरीले लिएको निर्णयले गाउँ नै अचम्ममा (भिडियो हेर्नुहोस्)



विवाह एउटा पुरूष र स्त्रीकाबीच सम्बन्ध कायम गराउने गठबन्धन हो । सामाजिक रीत(चलन र पद्धति हो, संस्कार र बन्धन हो । विवाह परिणय हो र परिणय विवाह हो । विवाह सामाजिक, धार्मिक तथा कानूनी हुने गर्दछ ।

मानिस स्वभावैले सामाजिक प्राणी हो । समाजविनाको मानवको परिकल्पना गर्न सकिँदैन । सृष्टिका यावत् जीव मात्र खोजमेल गरेर जीवन चलाउँछन् तर मान्छे खनेर, खोस्रेर, रोपेर खाने प्राणी हो । मान्छे आफूलाई आवश्यक परेको वस्तुको निर्माण गर्ने हैसियत राख्दछ । त्यसैले पनि मान्छेलाई अरु जीवको तुलनामा चेतनशील मान्नै पर्दछ । खानु मात्र पनि मान्छेको जीवन होइन भन्ने कुरा उसको अन्तसस्मा घुसेको पनि छ ।

समाजमा व्यक्ति व्यक्तिले आफूखुसी मन लागेको गर्दै हिँड्दा भ द्रगोल र अव्यवस्थाको हालत हुँदै जाँदा मान्छेले नियम,विधि,कानून,संस्कार,धर्म आदिको निर्माण गरेको देखिन्छ । जसले जोसँग पनि आफू खुसी शा’रीरि’क स’म्बन्ध बनाउँदै जाँदा समुदायमा अन्योलको वातावरण बनेकोले मान्छेले मान्छेसँगको शारीरिक सम्बन्ध बनाउने कुरालाई विवाह प्रणाली वा पद्धतिमा ढालेको देखिन्छ ।

यो पद्धति समय, परिवेश, परिस्थिति, स्थान अनुसार आआफ्नै खालको बन्दै गएको पाइन्छ । विवाहको चलनमा देशको नारी पुरूषको सङ्ख्याको पनि ठूलै भूमिका रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता