पूर्वमा भूकम्पको ठूलो ध’क्का, मानिसहरु रातको समयमा घर बाहिर

भारतको सिक्किम केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । बेलुकाको ९ बजेर ६ मिनेटमा शक्त्तिशाली कम्पनको महसुस भएको हो ।
पूूर्व नेपालमा भुकम्पको ठुलो धक्का महशुस गरिएको छ । मानिसहरु रातको समय घर बाहिर निस्केका छन् । यक्त भुुकम्पको केन्द्र बिन्दुु भारतको सिकिम रहेको बताइको छ । भूुईचालो ५ .८ रेक्टर स्केलको रहेको छ ।
५ दशमलव १ रेक्टर स्केलको भुकम्पले नेपाल अधिराज्यको धेरै जिल्लाहरुमा धक्का महसुस भएको छ ।
पुर्वी नेपाल विशेष गरि झापा, मोरङ् र सुनसरीमा ठूलो धक्का महसुस भएको रहेको छ ।