कोरोना खोप लगाएका १० जना जेष्ठ नागरिकको निधन

काठमाडौं, । नेपालमा कोरोनाको खोप लगाएका १० जना जेष्ठ नागरिकको निधन भएको छ। कोरोना को खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको निधन भएको हो। काठमाडौं, कालिकोट, धनुषा, म्यादीलगायत जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको केही दिनमा ािनधन भएको जानकारी स्वास्थ्य मन्त्रालयमा आएको बताइएको छ।
खोपका कारणलेनिधन भएको हो वा होइन भनी पत्ता लगाउन अनुसन्धान समेत थालिएको जनाइएको छ। विश्व स्वास्थ्य संगठनलाई खोपको प्रभावबारे जानकारी गराउनुपर्ने भएकाले सरकारले अनुसन्धान थालेको बताइएको छ ।