फुलबुट्टे सारी पञ्जाबीको स्वरमा पनि, यस्तो सुनिँदो रहेछ पञ्जावीको आवाजमा (भिडियो हेर्नुहोस्)
पछिल्लो समय नेपाली संगीतप्रमी माँझ रहेको गीत फुल बुट्टे सारी बोलको गीतलाई अहिले सबै दर्शकले मन पराएका छन् । पछिल्लो समय हरेक उमेर समुहका व्यक्तिको जनजिब्रोमा बसेको यो गीतले टिकटकजस्ता सामाजिक संञ्जालमा व्यापक्ता पाईरहेको छ ।
महिला तथा पुरुष दुबैको स्वमा दिएको यो गीत पछिलो समय सर्वाधिक चर्चामा यो गीत बन्न सफल भईरहेको छ । यस गीतले छोटो समययुट्युबमा करोड भन्दा बढि भ्युज पाई सकेको छ ।
सार्वजनिक अगिल्लो दुुइ भर्सनले एक करोड भन्दा बढि पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल लोकप्रियता पच्श्रातडिका इन्टरटेनमेन्टबाट अपलोड गरिएको उक्त गीत पछिल्लो समय ५० हजार भन्दा बढि पटक हेरिएको छ । उनले यो गीत बिश्वभरीका मानिस र खासगरी नेपालीहरुका लागि स र्म प ण गरेकी छिन् ।
राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यो गीत फिमेल भर्सनमा मिलन नेवारको आवाजमा रेकर्ड भएको थियो । १२ बर्षपछि एकाएक चर्चामा आएको यो गीतमा चाइल्ड भर्सनमा अरिश्मा शिवाकोटीले स्वर दिएकी छन् भने लिजेन्डरी भर्सनमा मदनकृष्ण श्रेष्ठले स्वर दिएका छन् ।
उनले द्ध९न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मकोलागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन् ।अहिले सोहि गीत पंजावी गायकले गाएका छन् ।