Logo

केटाहरुको अडिसन लिदै ज्योति मगर (भिडियो हेर्नुस्)



 

ज्योति मगर विशेष गरि नेपाली लोकगीत सङ्गीतलाई आधुनिक शौलीमा प्रस्तुत गर्ने गायिका रुपमा बढि परिचित छिन् । ज्योति मगरको जन्म रोल्पा जिल्लामा भएको हो ।

दोन्दकालका बेलामा रोल्पा बस्न गाह्रो भएकाले दाङ को घोराई जिल्लामा बसेर एसएल्सी सम्मको अध्यान गरेकी छन् । स्कुले जीवनमा नाच्न गाउन रुचाउने ज्योतिले २०६३ सालमा व्यावसायक रुपमा गाउन थालेकी उनले ।

सुरुसुरुमा काठमाडौंका दोहारी रैस्टुडेन्टमा गाउने ज्योति मगर यति बेला मेला र महोउत्सबको आर्कषण बनेकी छन् । यसो त ज्योतिका र्दजनौ गीत बजारमा आईसकेका छन् । दर्शक स्रोताका माज झट्ट चिनाउने गीत हरु जिम्मल बाबुकी छोरी उही मुलाको सिन्की उही मसलाको चाना ढाडे बिरालो बोलका गीत प्रर्दछन् ।

कतिपए गीतका कारण ज्योती बेला बेला बिवादमा आउने गरेको पाईन्छ् । एक चोटि उनलाई लोक गीत प्रतिष्ठानले चेतावनि स्वरुप प्रतिबन्द लगाएको थियो ।

ज्योति ले लगाउने गरेको पहिरन ओपन डे्रसका कारण सदैव ज्योति समाचारकरुमा हेड लाई बन्ने र्गछिन्। ज्योति यसो त ज्योति मगर काठमाडौं को काडाँघारीमा बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता