Logo

ह्याकरको निशानामा कलाकारहरु, एकैदिन दुई चर्चित कलाकारको फेसबुक ह्याक



पछिलो समय नेपालमा सोशल मिडियहरु ह्याक हुने समस्या बढि रहेको छ । त्यस्तै ह्याक हुने निशानामा कलाकारहरु पनि पर्ने थालेका छन् । एकै दिनमा नेपालमा चर्चित दुईजना कलकारको फेस बुक ह्याक भएको छ ।

निर्देशक दिपा श्री निरौला र अभिनेता सरोज खनालेको बिहबार कै दिन फेस बुक ह्याक भएको बताए । ह्याकर ले फेस बुुक ह्याक गरि पैसा मागेको समेत बताइएको छ । दिपा श्री निरौलाका अनुसार छक्का पंञ्जाका सह र्निमाता सुुमन गिरी भान्जालाई ह्याकर लाई आफ्नो छोरा बिमारी भएको भन्दै बच्चालाई हस्पिटल लिनु पर्ने भन्दै दिपाको म्यासिन्जरबाट म्यासेज पठाएको दिपाले बताइकी छन् ।

ह्याकरले एक लाख सम्म पैसा मागेको बताइएको छ । फेस बुुक ह्याक भएको थाहा पाएपछि दिपाले महानगरिय अपराध प्रहरी शाखामा उजुरी दिएकी छन् । दिपा र सरोजको फेस बुक ह्याक भएको दिपक राज गिरीले जानकारी दिएका छ् । दिपक लेखेका थिए दिपाको फेस बुुक ह्याक भएको छ । सरोज दाईको पनि फेस बुुक ह्याक भएको छ ।

चलचित्र क्रमिको फेस बुक ह्याक गरेर पैसा माग्न थालेको छ सजक रहनुु होला भन्दै बताइका छन् । त्यस्तै सरोज खनाको पनि फेस बुक ह्याक गरेर देश बिदेशमा रहेका व्यक्तिहरु संग पैसा मागेको बताएका छन् ।

त्यस्तै केहि दिन अगाडि पनि शिव परिवारको फेस बुक पनि ह्याक भएको थियो । उनले पनि ह्याकर संग सजक हुन बताएका थिए । त्यस्तै रंगपत्रकार दयाराम पाण्डेको फेस बुक ह्याक भएको थियो ह्याकरले पछिल्लो समय म्यासेन्जरबाट म्यासेज पठाउने विभिन्न बाहानामा कोड पठाएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता