Logo

यिनै हुन् हिजो होलि खेल्ने क्रममा अकालमै ज्या न गु मा एका दीपक९प्रकाश कुँवर



फागु खेल्ने क्रममा झ ड प हुँदा बागलुङमा २ जनाको मृ’त्यु भएको छ । निसिखोला र बडिगाढ गाउँपालिकाको बीचमा पर्ने बल्देको धुरी भन्ने ठाउँमा आइतबार साँझपख झ ड प भएको थियो । निधन हुनेमा नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य प्रकाश कुँवर र कांग्रेसका क्रियाशील सदस्य दीपक परियार रहेको निसीखोला गाउँपालिका वडा नम्बर ७ अध्यक्ष तेजेन्द्र कुँवरले जानकारी दिए ।

घ’टनामा १०÷१२ जना सम्पर्कमा नआएको खबर आफूले पा’एको वडाध्यक्ष कुँवरले बताए । उनले भने,‘रमाइलोका लागि युवाहरु भेला हुने ठाउँ हो, झ ड प पछि निधन भएको खबर पाएको छु, के भएको हो, अझै बुझ्न पाएको छैन ।’सामान्य वि’वा’द हुँदा झ’ड’प भएको र पछि वि’वा’द’ले राजनीतिक रुप लिएको स्थानीयले बताएका छन् ।

स्थानीय धनबहादुर बुढाको ने’तृत्वमा आएको टोलीले आ क्र मण गरी घाइते बनाएर कुँवर र प’रियारलाई खो’ल्सा’मा फा’ले’को प्रत्यक्षदर्शी रुपेश श्रेष्ठले बताएका छन् ।स्था’नीयले खो’ज्दै जा’नेक्रममा दुवैजनालाई मृ’ता’वस्थामा फे’ला पा’रेका थिए ।उनीहरु दुवैजना नि’सिखो’ला गाउँपालिका ७ रा’जकु’ट नि’वासी हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता