Logo

पब्जी खेल्न नपाएर छोराले पढाई र घर दुवै छाड्यो (भिडियो हेर्नुस्)



विश्वमा डिजिटलको युग इन्टनेको दुनिया कहा बाट कहा पुगिसकेको छ । मानिसहरुलाई धेरै सुविधा भईरहेको छ ।

आफ्ना हरेक काम इन्टनेटाबाट गरिरहेका छन् २१ औँ सताब्दिमा आएर मानिसहरु एक छिने पनि सोशल मिडिया बाट टाडा हुन चाहादैन् त्यसै गरि त झन अहिले केटा केटीले खेल्ने ग्याम पनि सोशल मिडियामा र्सव्रत छाएको छ ।

एउटा गेम पब्जी गेम धेरै जसो केटाकरुले खेल्ने गरेको पाईको छ पब्जीले गर्दा बिभिन्न किसिमा समस्या खडा भईरहेका छन् यस्ता गेम हरुले धेरैको भविष्य अन्धकारमा लगिरहेको छ यस्तो   समस्याले घरपरिवारलाई अहिले यस्तो समस्या परेको छ ।

आफ्नो छोरा पब्जी खेल्न नपाएको  कारण १६बर्षको उमेरमा घर छोडेको हिडेको भन्दै आमा रुदै मिडिया छोराले पढाईमा राम्रो सँग ध्यान नदिएको र परिक्षा मा धेरै चोटी फेल भएर पछि आफुले मोबाइल लुकाईदिएको र छोराले पब्जी खेल्न नपाएपछि घर छोडेर हिडेको बताईन् आफु घरको कामले बाहिर गएको बेला छोरा घर छोडेर हिडेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता