Logo

किन आयो धुर्मुसलाई एक्कासी कारागार (जेल)बाट फोन,(भिडियो हेर्नुस)



काठमाडौं। नेपालकै वहुप्रतिष्ठित चितवनमा निमार्णा हुदै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लागेका सिताराम कट्टेल धुमुर्स क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक संकलनका लागि विभिन्न ठाउँमा सहयोगको लागि जाने क्रम धुमुर्सलाई एक्कासी कञ्चनपुरको कारागारबाट आयो फोन

धुमुर्स र पाडेको टिमले भेटे चारसय कैदी कारागारबाट यति धेरै कैदी बाटै सहयोगको लागि जुट्यो रकम कारागारका कैदी एउटै आवाजमा भने तपाई रंगशालाको काम गर्नुस् हामी हजुरलाई सहयोग गर्ने तयार छौं ।

कञ्चरपुरको कारागारको समस्याको बारेपनि बताएका थिए । आफुहरुलाई बस्नको लागी राम्रो ठाउँ नभएको भनेर धुमुर्स लाई आफ्नो गुनासो पोखेका थिए । आफ्ना समस्या सरकारले नसुनेको बताए आफुहरु भेडा ब्राख्रा जस्तौ बसेको बताए ।

देशमा विकासका हुनु भन्दा पहिला कारागारको हेरबिचार गर्नु पर्ने बताए । कारागारका सबै जनाले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लागेका हामी हरुले एक छाक नखाएर सहयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता