Logo

छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुर्मुस (भिडियो हेर्नुस)



काठमाडौं। नेपालकै वहुप्रतिष्ठित चितवनमा निमार्णा हुदै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लागेका सिताराम कट्टेल धुमुर्स क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक संकलनका लागि मेची महाकाली अभियान संचालन गरेका केहि देन देखि मेचि महाकालिमा दोधारम चाधँनी नगरपालिका न , ४ पुगेका अभियानमा खिमाको आगनमा गुग्यो ।

खिमाले बनाईन सिताराम कट्टेल धुमुर्स छोरा बनेर पुगे २३ बर्षका छोरा गुमाउदा भक्कानिइन् खिमा धुमुर्सले खिमाको आसुँ पुस्दिै भने मलाई छोरा बनाउनुहो म पनि यो घरको छोरा हु मलाई छोराको रुपमा स्किार्य गर्नुहोस् भनेर भने पछि खिमाका आखामा बर्षिय आसुँका नौ धारा बगाइन । धुमुर्सले भने खिमाले आपनौ छोरा भनेर स्किार गर्ने आग्रह गरेका छन् ।

खिमाले पनि आफुले रगँशालाई सहयोग गने चाहेको भन्दै धुमुर्सको टोलीलाई आग्रहगरिन् । खिमा चन्दले आफनी छोरी मेगा खेल विधामा आबध भएको बताईन् । मेगा ब्डाटमिन्टन च्यापिएन नेपाल च्उापिएन रहेको बताईन् ।

खिमाले २३ बर्षको छोरा गुमाइको बताईन् । खिमाका छोरा बाईक चलाउने क्रममा निधन भएको बताईन् । चन्दले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्र्गीय छोरा र अस्टिलियामा पढ्दै गरेकी छोरीको नाममा खिमा चन्द गरिने २२ हजार १ सय २१ रुपैया सहयोग

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता