Logo

शुक्रबारबाट विभिन्न ठाउँको मौसममा सुधार आउने



हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र बाकी भू )भागमा मौसम सामान्यतया सफा रहेको छ।

बुधबार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू–भागमा पनि आंशिक बदलि रहने छ । गण्डकी प्रदेश,कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडि भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता