Logo

कैलालीको लम्कीमा त ना वस् २ जनालाई गो ली ला’ग्यो

काठमाडौ । कैलालीको लम्कीमा प्रहरीको गो ली ला गे र दुई जना घाइते भएका छन्। बसको ठ क्क रबाट पैदल यात्रीको निधन भएपछि स्थानीयले श व सडकमा राखेर गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गो ली च ला एको हो।

गो ली ला गे र २५ कृष्ण प्याकुरेल र वर्षीय १८ वर्षीय दीपक सञ्जेल घाइते भएका हुन्। उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चो कस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठ’क्क’रबाट पैदल यात्रीको निधन भएको प्रहरीले जनाएको छ।

कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठ’क्क’रबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार बसको ठक्करबाट ग’म्भी’र घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको निधनभएको हो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता