Logo

विभिन्न स्थानबाट ब्राउनसुगर’ला’गु’औ’ष’ध सहित १३ जना प’क्रा’उ



काठमाडौं, । अवैध ला’गूऔ’ष’ध सहित विभिन्न स्थानबाट १३ जनालाई प्रहरीले प’क्रा’उ गरेको छ । झापा, सर्लाही, बाँके, सुनसरी र कैलालीका विभिन्न स्थानबाट अवैध ला’गू’औ’ष’ध सहित १३ जना प’क्रा’उ परेका हुन् ।

त्यस्तै, बिर्तामोड नगरपालिका–३ स्थित भद्रपुर रोडबाट ६० ग्राम अवैध लागूऔषध एमफेटामाईन र ८० ग्राम अ’वै’ध ला’गूऔ’षध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले प’क्रा’उ गरेको छ ।

प’क्रा’ उ पर्नेहरुमा कचनकवल गाउँपालिका–६ बस्ने ३५ वर्षीय पञ्चानन्द राजबंशी, सोही गाउँपालिका–७ बस्ने ५० वर्षीय हेमनारायण राजवंशी, मोरङ उर्लाबारी नगरपालिका–६ बस्ने २० वर्षीय विष्णु पोदार र सोही नगरपालिका–५ बस्ने १६ वर्षीय किशोर रहेका छन् । बिशेष सूचनाको

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता