Logo

सेती नदीमा भेटियो एउटा शव पहिचान हुन नसक्दा यस्तो समस्या



तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा एउटा शव भेटिएको छ । आइतबारको दिन भेटिएको शव पहिचान गर्न समस्या भएको छ । लगभग ४०र५० वर्षको देखिने पुरुषको को हुन कुन ठाँउको हुन पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले बताइको छ ।

स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगभग ७, १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । “अनुहार चिन्न सक्ने अवस्था छैन, ती पुरुषले टिसर्ट र ट्र्याक लगाएका छन्,” उनले भने, “पाँच फिट जति उचाइ छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता