४० वर्ष भारतमा जेलजिवन बिताएका नेपाली नागरिक दुर्गाप्रसाद तिम्सिना रिहा हुदा
काठमाडौं । कर्तव्य ज्या’ न मु द्दामा ४० वर्षभन्दा धेरै समयदेखि भारतको का रा गारमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक)जेलमुक्त हुनुभएको छ । माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको ज्या न लि ए को अ भि योगमा पक्राउ पर्नुभएको थियो ।
उहाँमाथिको आ रो प प्रमाणित भने भएको छैन । दार्जिलिङ पुलिसमा ज्या न लि ए को अभि’यो’ गमा जाहेरी दर्ता भएको प्रमाण छ ।
भाइ प्रकाशचन्द्र र कोलाकातामा रहेको नेपाली महावाणिज्य दूतका निजी सचिव सतिश थापाको रोहबरमा दुर्गाप्रसादलाई का रा गारमुक्त गरेको हो ।
मु’द्दा दर्ता भए पनि प्रहरीले अदालतको सुनुवाइ बिना नै दुर्गाप्रसाद तिम्सिनालाई जेल’मा राखेको हो ।दीपक २०३७ सालदेखि इलामको एकतप्पास्थित घरबाट ह’राएका थिए। केही महिनाअघि उनी भारतको कोलाकाताको दमदम का रा गारमा भएको पत्ता लागेको थियो।
उनी सन् १९८० मा भारतको दार्जिलिङबाट कर्तव्य ज्या’न मु’द्दामा पक्राउ परेका थिए। उहाँलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार आदेश दिएको थियो ।
नेपालबाट उहाँका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि कोलकाताको द मदम कारागारले मुक्त गर्ने प्रक्रिया शुरु गरेर आज जेलमुक्त गरेको हो ।