भाइको घरमा गएकी ५० वर्षीया महिलाको जङ्गली हात्तीको आ’क्र’मणबाट निधन

भरतपुर। जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको यसरी निधन भएको छ । निधन हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरका की ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । उनी गङ्गानगर भाइको घरमा गएको बेला जङ्गली हात्तीको यस्तो गरेको रहेछ ।
इलाका प्रहरी कार्यालयका अनुसार बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नैनिधन भएको बताए । हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।