Logo

अमेरिकीमा नेपाली ड्राइभरमाथि भएको घटनाले संसारभरी चर्चा : युवती पक्राउ, ६५ हजार डलरभन्दा बढी रकम सहयोग उठ्यो



अमेरिकाको सान फ्रान्सिस्कोमा यात्रुको न’राम्रो व्य’वहार नेपाली उबर ड्राइभर शुभाकर खड्कालाई सहयोग उठाउन थालिएको छ। गो’फन्ड’मी डट ‌ओआरजी मार्फत् उनका लागि सहयोग उठाउन थालिएको हो।

खड्का अहिले पनि तना व डरमा रहेकाले उनी काममा फर्किन नसक्ने भएकाले सहयोग गर्न आग्रह गरिएको छ। उनका लागि २० हजार अमेरिकी डलर उठाउने अभियान चलेको थियो। शुक्रवार बिहानसम्म ६४ हजार २ सय ८ डलरभन्दा बढी रकम उठिसकेको छ। शुभाकरले यो रकम नेपालमा पत्नी र ८ वर्षका छोरालाई पठाउने बताएका छन्।

ललितपुरका खड्का आठ वर्षअघि अमेरिका गएका थिए। यात्रुले यस्तो गरेपछि खड्काले उनीहरूलाई गाडीबाट नि’कालि दिएका थिए। गाडीबाट नि’स्कने बेलामा ती यात्रुहरूले खु ‘र्सा ‘नी’को धु’ लो छ’ र्के का थिए।’

पछि उबरले खड्कालाई गाडी सफा गर्न १२० अमेरिकी डलर दिएको थियो। उबर र अर्को राइड सेयरिङ कम्पनी लिफ्टले ती यात्रुहरूलाई आजीवन आफ्नो कम्पनीको सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएका छन्। एसियाली मूलका भएकाले खड्कामाथि न’राम्रो व्य’वहार भएको भन्दै अहिले यो घटनाले संसारभरि चर्चा पाइरहेको छ।

‘म अरू कोही मानिस भएको भए तिनीहरूले मलाई त्यस्तो व्य’वहार गर्दैनथे। मैले उनीहरूसँग कुरा गर्न जब मुख खोलें। उनीहरूले मलाई आप्रवासी ठानेर डराउन सक्छौं भन्ने ठाने,’ एक अमेरिकी सञ्चारमाध्यमसँग खड्काले भनेका छन्,’अर्को मानिससँग यस्तो व्य’वहार गर्ने तिमीहरू ज’नावर हौ।’

साथै यस घटनामा यस्तो व्य’वहार गर्ने युवती पक्राउ परेकी छन् । सान फ्रान्सिस्को प्रहरीका अनुसार नेपाली उबर ड्राइभर शुभाकर खड्कालाई गत आइतबार न’राम्रो व्य’वहार गर्ने २४ वर्षीया मलेसिया किंगलाई बिहीबार प’क्राउ गरिएको हो।

घटनामा सं’लग्न अर्की महिलाको पनि खोजी भइरहेको छ। ती महिलाले आफू अधिकारीसामू उपस्थित हुने सन्देश वकिलमार्फत् पठाएकी छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता