Logo

महिला न्यायाधीशलाई उपहार आयो, खोलेर हेर्दा क’ण्ड’म, उपहार पठाउनेको नियत देखेपछि सबै अचम्ममा ( भिडियो हेर्नुस्)



एक महिला न्यायाधीशलाई उपहारको पाकेट आउँछ । त्यो पाकेट खोलेर हेर्दा क ण्ड म भेटिए त्यहाँको माहोल के होलारु अझ पठाउनेको नियत थाहा भएपछि न्यायाधीशको मनमा के बिचार आउलारु

यस्तै एक घटना भारतमा भएको छ । भारतको गुजरातमा बस्ने अनि आफूलाई राजनीतिक विश्लेषक भनी चिनाउने एक महिलाले बम्बे उच्च अदालतकी न्यायाधीश पुष्पा गनेडीवालालाई क न्ड म को प्याकेट पठाएकी छन् ।

न्यायाधीश गनेडीवालाका वि वा दा स्प द फैसलाले समाजमा रहेका अ प रा धी हरूमा गलत सन्देश प्रवाह गर्ने देवश्री त्रिवेदी नामक ती महिलाको भनाइ छ ।

त्रिवेदीले १२ वटा प्याकेटमा १५० वटा क न्ड म प्या क गरेको यूट्युब भिडियो पनि अप्लोड गरेकी छन् । ती प्याकेट उनले उच्च अदालतमा अनि न्यायाधीशको सरकारी निवासमा समेत पठाएकी छन् ।

नागपुर इजलासमा वकालत गर्ने वकिलहरूको एक समूहले त्रिवेदीको कदमको आलोचना गरेका छन् र उच्च अदालत प्रशासनलाई उनीविरुद्ध उजुरी दर्ता गर्न तथा अदालतको अवहेलना मु द्दा दायर गर्न समेत माग गरेका छन् ।

आफ्नो कार्यको प्रतिरक्षा गर्दै त्रिवेदीले नाबालिग बालिकाहरूमागि गरिएका दु र्व्य व हा रका आरोपितलाई सफाइ दिने न्यायाधीशका फैसलाहरूले आफूलाई आ क्रो शि त पारेको बताइन् ।

गनेडीवालाले १२ वर्षीया बालिकाको कपडा नखोलिकन स्त न स मा त्ने पुरुषलाई छा’लाले छा’ला छोइएको थिएन भन्दै सफाइ दिइन् र त्यसको विरोध मैले क न्ड म पठाएर गरेको हुँ ।

छा’ला को स म्प र्क नभएकाले ती पुरुषको कार्य अनुचितमा नपर्ने भनी उनले फैसला दिइन् । मलाई यो अनौठो लाग्यो र म ती बालिका तथा उनको परिवारको पी डा बुझ्न सक्छु,’ त्रिवेदीले भनिन् ।

त्रिवेदीले गनेडीवालाका विवादास्पद फैसलाको विरुद्ध अभियान शुरू गर्ने घोषणा पनि गरेकी छन् ।

गनेडीवालाको फैसलाको संज्ञान सर्वोच्च अदालतले तत्कालै लिएको र अन्तरिम रोक लगाएकोमा प्रशंसा गर्दै त्रिवेदीले विवादास्पद फैसलाका कारण बालिका न्यायबाट वञ्चित भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता