Logo

सपनाका बाबु भनिएका बिनयजंग बस्नेत छुटे, समर्थक र शुभचिन्तकहरु अबिर र फूलमाला लिएर पुगे (भिडियोसहित)



बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई ध म्क्या उ ने विनयजंग बस्नेत रिहा भएका छन् ।

बिनय जंग ५० हजार धरौटी मा रिहा भएका छन । रिहा हुने बितिकै बिनय जंगलाई सम्मान गर्न केहि सामाजिक अभियान्ता पनि पुगेका थिए । अदालतबाट बाहिर निस्किने बितिकै बिनयले रुदै भने ‘सत्यको जित हुन्छ ।’

‘मैले केहि गल्ति गरेको थिइन् तर पनि मलाई जे ल पठाइयो । आफ्नो भनेर भरोसा गर्नु नै गलत थियो’ भनेर आफ्नो अभिवाक्ति दिए ।

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अ श्लि ल फोटो सार्वजनिक गरिदिन्छु भनेर ध म्क्या उ ने विनयजंग बस्नेतमाथिको अनुसन्धान सकिएको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

यस अघि बस्नेतलाई प्रहरीले फागुन ४ गते गोंगबुको नयाँबसपार्कबाट पक्राउ गरेको थियो । बस्नेतले युट्युबमा सपना रोका मगरका नां गा तस्बिर देखाइदिने भन्दै ध म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।

प्रहरीले सुरूमा बस्नेतमाथि अभ’द्र व्यवहारको मु द्दा मा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै क्रममा परिसरले विनयजंग बस्नेतको फोन इलेक्ट्रोनिक फो’रेन्सि’क ल्याबमा पठाएको थियो ।

ल्याबबाट आएको रिपोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसार प्रमाणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको थियो ।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव ज लाउने काम थालेका थिए । म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन् ।

त्यही क्रममा उनीहरूबीच ति क्त ता आएको थियो । गत कात्तिकमा बस्नेतलाई छाडेर सपना घर फर्किएकी थिइन् ।

बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चिनाउँदै आएका थिए र काठमाडौंमा बेवारिशे शव ज लाउने काम गर्थे । सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुमा द रा र आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता