Logo

यसरी आयो मेलम्चीको पानी, काठमाण्डौबासीमा छायो खुशीयाली (तस्वीरमा हेर्नुहोस् काठमाण्डौ आउँदै गरेको मेलम्चीको पानी)



बर्षौको प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं उपत्यका प्रवेश गरेको छ । शनिबार साँझ काठमाडौंको सुन्दरीजलमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थि चे पछि मेलम्चीको पानी काठमाडौं प्रवेश गरेको हो । यसअघि फागुन १० गते दोस्रोपटक पानी हालिएको थियो ।

झण्डै दुई दशकअघि सुरु भएको आयोजनाको काम अब अन्तिम चरणमा छ । आगामी चैत्रभित्रै काठमाडौंका बासिन्दा मेलम्चीको पानी उपयोग गर्न पाउने आयोजनाले जनाएको छ । यो पटक भने सुन्दरीजलमा पानी झ रे पनि फोहोर भएका कारण बागमतिमा झा रि ए को छ । सबै तस्वीर श्रोतः प्रधानमन्त्रीका प्रेस सल्लाहकारको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता