Logo

सबै राजनीतिक दलमा महिला हिंसा हुने गर्छन् कती ले सामान्य लिन्छन् भने कती बिद्रोहमा उत्रन्छन ( लीला नेपाल (हेर्नुहोस् भिडियो)



काठमाडौं । नेपाली काँग्रेस कि महिला नेता महा समिती सदस्य लीला नेपालले सबै राजनीतिक दलमा महिला हिंसा हुने गरेको संकेत गर्नु भएको छ । बिहीवार नियात्रा टिभी संग गरिएको छोटो कुराकानिको क्रमा वहाँले उक्त कुरा बताउनु भेको हो ।

काँगेस होस या नेकपा होस् वा अन्य कुनै दल महिलालाई दोस्रो दर्जाको रुपमा हेरिने तर आन्दोलन संघर्ष संगठनका लागि महिला नेताहरुलाई प्रयोग भई रहेको बताउनु भयो ।

त्यस्तै नेकपा कि साँसद कोमल ओलीलाई नेता रघु जी पन्त ले दिएको बिबादित अभिब्यक्ती महिला हिंसा नै भएको र सोको प्रतिवाद गर्नु पर्ने भन्नु भयो । वहाँले भन्नु भयो ू पिडुला देखाएर माननीय बनाए भन्ने आरोप लगाउनु भएको छ त्यो चाँही निश्चय पनि एउटा महिलालाई प्रहार गर्नु र महिलाको अस्मिता माथि प्रहार गर्नु उचित होइन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता