Logo

श्रीमान विदेशवाट आएको २ दिनमै श्रीमती भागीन्, साना छोराहरु भन्छन् अंकलहरु घरमा आउँदा (भिडियो हेर्नुस्)



काठमाडौ । श्रीमतीका लागि दुवईको जागीर छोडे, भारतमा जागीर गर्थे श्रीमतीलाई पनि लिएर भारतमा ५ महिना राखे । अब त बानी ठिक होला भनेर घरमै राखेर भारत बसेका थिए ।

छोराछोरी हुर्कदै थिए त्यसैले श्रीमतीलाई नेपालमै छोडेर उनी भारतमा कमाउन थाले । श्रीमतीको चाल उस्तै भएको उनले थाहा पाए । उनले श्रीमतीलाई ८ दिन पछि आउँछु भनेर खबर गरे । तर उनी त्यो भन्दा ४ दिन अघि नै आइपुगे । अनि थाहा पाए श्रीमतीको ब्यवहार ।

श्रीमान आउँछु भनेको समय भन्दा पहिल्यै आएपछि दुई दिन श्रीमानसंगै बसिन्, जगबिर महतरा९अर्घाखाँची० ले आफ्नो घटना सुनाउँदै भने, म आएको दुई दिन पछि स्कूल जान्छु भनेर निस्केकी श्रीमती हराइन् ।

८ वर्ष अघि प्रेम विवाह गरेको हुँ । कहिल्यै राम्रो ब्यवहार भएन,उनले दुख बिसाउँदै भने । आफु भारतमा भएको बेलामा श्रीमतीले स्कूलको क्यान्टिनमा काम गर्ने गरेको पनि आफुलाई थाहा नभएको बताए ।

उनी १४ महिना देखि फेरी भारतमा बस्दै आएका थिए । उहाँ उहाँ पनि दर्शै यता उनीसंग श्रीमतीको कुरा भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता