Logo

बिनयकी हुनेवाला श्रीमतीले भनिन्, विनयजंग बस्नेतको लागि जीवन भरि कुरेर बस्छु भिडियो हेर्नुहोस्



काठमाडौ । विनयजंग बस्नेत अहिले प्रहरी हिरासतमा छन् । बिबिसीको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरका बारेमा अनर्गल कुरा गरेपछि उनी विरुद्ध उजुरी परेको हो । सपनाले विनयजंग विरुद्ध उजुरी दिएकी हुन् ।

विनयजंघका बारेमा सपनाका बुवा आमाले पनि केही कुरा सार्वजनिक गरेका थिए । छोरी मानेकी सपनालाई रातीमा खुट्टा मालिस गर्न लगाउने गरेको आरोप सपनाका आमाबुवाको थियो ।

तर विनयजंगको प्रेमिका भनिएकी पुजा विश्वकर्माले भने विनयजंगले नै सपनाको खुट्टा मालिस गरेको आफुले देखेको बताएकी छन् । नेपालगन्जमा आफुहरु संगै बस्दा विनयजंगले सपनालाई छोरी भन्दै उनको खुट्टा मालिस गरेको आफुले देखेको बताएकी छन् ।

आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ श्लि ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध म्की दिएका थिए । उनले सपनालाई अनेक लाच्छना पनि लगाएका थिए । सपनाको साथ दिनेहरुलाई पनि सि ध्याइ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भए पछि सपनाले उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता