Logo

अभिनेता पलले माफी नमागे प्रदेश १ मा फिल्म चल्न नदिने चे ता व नी



काठमाडौंँ । आफूमाथि दु’रव्य’वहार गर्ने अभिनेता पल शाहले निखित माफी माग्नुपर्ने नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले बताएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै घटनाको जानकारी सहित उक्त माग राखेका हुन् । पलले मान्छेहरु बोलाएर आफूमाथि हात हालेको बताएका अध्यक्ष प्रधानले अभिनेता पलले माफी नमागे प्रदेश नम्बर १ भरि उनको फिल्म चल्न नदिने चे’ता’व’नी समेत दिएका छन् ।

एक म्युजिक भिडियोको सुटिङका लागि अहिले धरान पुगेका पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आ क्र म ण गरेको प्रधानले आ’ रो प लगाएका छन् ।

प्रधानले शाहको दु’र’व्यव’हारवि’रु’द्ध इलाका प्रहरी कार्यालय धरानकामा उजूरी समेत दर्ता गराएका छन् । उजूरीको बिषयमा छलफलका लागि प्रहरीले पललाई आज शुक्रबार बोलाएको छ ।

तेस्तै, पल म्युजिक भिडियो सुटिङका लागि केही दिन अगाडि धरान पुगेका थिए । भिडियोको सुटिङ भने बिहिबार सकिएको छ ।

मोरङ(नेपाल चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान, नायक पूर्णविक्रम शाह पल शाह र उनका सहायक कृष्ण जोशीबीच सहमति भएको छ। महासंघका अध्यक्ष प्रधानले ईलाका प्रहरी कार्यालय धरानमा शाह र उनका सहायक जोशीवि रु द्ध उजुरी दिएका थिए। बुधबार राती खाना खाने क्रममा नायक शाहको निर्देशनमा सहायक जोशीले प्रधानउपर आ क्र मण गरेको आ रो प रहेको थियो।

सोही घटनालाई लिएर प्रहरीले आक्रमण गर्ने जोशी र नायक शाहलाई छलफलका लागि शुक्रबार प्रहरी कार्यालयमा बोलाएको थियो।

दिउँसो १ बजेका लागि छलफल तय गरिएको भएपनि नायक शाह बेलुका पौने ७ बजेमात्र प्रहरी कार्यालय पुगेका थिए। छलफलका लागि सुरुमा प्रहरी कार्यालय जान नमानेका शाहले सहायक जोशीलाई पठाएका थिए।

पीडित प्रधानले नायक शाह विना छलफल हुन नसक्ने जनाएपछि शाह राती कार्यालय पुगेका थिए। प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले बेलुका प्रधान, शाह र जोशी तीनै जनाबीच लिखित सहमति भएको जानकारी दिए। तिनै जना चलचित्र क्षेत्रबाट भएको जनाउँदै आआफ्नो कमजोरी स्वीकार्दै सहमति भएको ओलीको भनाई छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता