Logo

डिभोर्स पछि पहिलोपटक बखत र प्रतिभा मिडियामा (भिडियो हेर्नुस्)



काठमाडौ । भाइरल जोडी बखत र प्रतिभाको बारेमा अहिले फेरी सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एउटा यस्तो अचम्मको जोडीको अनपेक्षित वियोग भए पछि फेरी चर्चा सुरु भएको हो । उनीहरुको डिभोर्सको खबरले शुभचिन्तकहरु समेत चिन्तित भएका छन् । बच्चा भन्दा पनि सानो श्रीमान् भएका कारण यो जोडी सामाजिक सञ्जालमा चर्चित थियो ।

बखतले सार्वजनिक रुपमा आफुहरुको कुरा सार्वजनिक गरेको भएपनि प्रतिभाले भने केही बोलेकी थिइनन् । तर अहिले पहिलो पटक प्रतिभाले पनि सम्बन्ध विग्रिएको खुलासा गरेकी छन् । उनले अब बखतसंग बस्न नसक्ने बताएकी छन् ।

प्रतिभाको यस्तो कुरा सार्वजनिक भएपछि फेरी दुवै जनालाई एकै ठाउँमा राखेर छलफल भएको छ । छलफलमा पनि एक अर्कालाई गल्ती गरेको आरोप लगाएका छन् । प्रतिभाले बखत आफै छोडेर जाने अनि प्रतिभाले छोडेर गै भन्दै बे इ ज्ज त गरेको आरोप लगाएकी छन् । उनीहरुको कुरा सुन्दा सानो असमझदारीले सम्बन्ध विग्रिएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता