नेकपा(प्रचण्ड–माधव ) ले निकाल्यो काठमाडौंमा विजय र्याली जनार्दन शर्मा ,पम्फा भुषाल आए सडकमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्मा नेकपा प्रचण्ड माधव पक्षले काठमाडौंको शान्तिबाटीकामा भेला भएका छन् सोहिअनुसार जनार्दन शर्मा सडकमा आएका छन् ।
नेपाली जनताले गरेको माग संविधान राष्टको स्वतन्त्रता जनताको अधिकारलाई ध्यान दिएर सम्माननिय सर्वाेच्च अदालतले संविधानको पक्षमा जनताको पक्ष राष्टको पक्षमा फैसला गरेकमा जनता सहित सबै खुसि भएको शर्मा बताए ।
संसद खोलिसके पछि संविधान अनुसार ऐन कानुन अनुसार बैठक अगाडी बढ्ने र संसदका विभिन्न प्रकियाले पारगर्दे नयां ढङगले सरकार निमार्ण हुने संसद सञ्चालनको प्रक्रियामा सरकार अगाडी जाने बताए ।
प्रतिगमनमै हस्ताक्षर गर्ने बाहेक प्रतिगमनको असली मतिहार बाहेक सबै नेकपामा केन्द्रित हुने शर्मा बताएका छन् ।
अहिले भएका संसद सदस्यहरुमध्ये एक जनाको नेतृत्वमा प्रधानमन्त्रि हुने बताएका छन् । अब बन्ने सरकार २ बर्ष सम्म चल्ने संसदको अवधी हुने शर्मा बताएका छन् ।
जनताका पक्षमा एने नियम कानुन बन्ने । राजनीतिक क्षेत्रमा भएका कमिकमजोरिलाई सच्याएर सहि तरिकाले अगाडि लैजान्छै । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताएका छन् ।