Logo

नेकपा(प्रचण्ड–माधव ) ले निकाल्यो काठमाडौंमा विजय र्‍याली जनार्दन शर्मा ,पम्फा भुषाल आए सडकमा (भिडियो सहित)



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिदि सभा बिघटनको निर्णय बदर गरेपछि नेकपा प्रचण्ड माधव पक्षले काठमाडौंको शान्तिबाटीकामा भेला भएका सो पक्षका नेता कार्यकताले र्‍याली नेता सहित नगर परिक्रम गरेका छन् ।

र्‍यालीमा नेताहरु जनार्दन शर्मा ,पम्फा भुुषाल देव गुरुङ लगाएताका नेताहरु सहभागी भएका थिए । र्‍याली रत्नपार्क बाट भएर जमल घण्टाघर बागबजार हुदै राष्ट्रिय सभागृहमा आएर समाप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता