Logo

अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स चढेको कार दुर्घटना



एजेन्सी । क्यालिफोर्नियाको लस एन्जिलिसमा भएको कार दुर्घटनामा अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर वुड्स गम्भीर घाइते भएका छन् ।
टाइगर वुड्सको खुट्टामा थुप्रै चोट छन् जसका कारण उनको शल्यक्रिया गर्नुपरेको छ ।

१५ पटक गोल्फ मेजर च्याम्पियन भइसकेका ४५ वर्षीय टाइगर वुड्सका एजेन्ट मार्क स्टिनबर्गका अनुसार उनको शल्यक्रिया भइरहेको छ ।

लस एन्जिलिसमा काउन्टी सेरिफ एलेक्स भिलान्यूभाले वुड्सलाई दुर्घटना स्थलमा सचेत अवस्थामा नै भेटिएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता