Logo

दाईको न्यायका लागि प्रहरी प्रशासनलाई एक्लै ‘च्या ले न्ज’ दिएकी सदिक्षाको वास्तविकता यस्तो, नाम पनि पुजा हो



काठमाडौ । श ङ्कास्पद निधन भएका प्रवीण बास्तोलाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लावारीले मिसिल फाइलमा २ महिनापछि असम्बन्धित व्यक्तिको तस्बिर रहेको आफन्तले फेला पारेपछि प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले इन्स्पेक्टर उद्धव पोख्रेलको नेतृत्वमा अनुसन्धान गर्दै आएको २ महिनापछि आफन्तले मिसिल फाइल हेर्न माग्दा अर्कै व्यक्तिको फोटो रहेको पाइएपछि परिवारसहित स्थानीय आन्दोलित भएका हुन् ।

सोमबार उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले पनि पीडितको विपक्षमा अभिव्यक्ति दिएपछि स्थानीयले आलोचना गरेका छन् । नगर प्रमुख फागोले पी डितको विपक्षमा उ त्तेजक अ भिव्यक्ति दिएपछि स्थानीय आ क्रोसित बनेका थिए । प्रवीण गत पुस ५ गते मृत फेला परेका थिए ।

सो घटनामा अहिले प्रविणको बहिनी सदिक्षा वास्तोला निकै चर्चामा छन् । उनले आफुलाई पुजा भनेर चिनिन्छ भनेर भनेकी छन् । उनले आफ्नो पेशाको बारेमा केही नखुलाए पनि उनी पाइलट भएको हुनसक्ने आशंका गरिएको छ । उनको फेसवुक प्रोफाइल हेर्दा त्यस्तै देखिएको छ ।

मलाई दुर्गा भनेर चिनिन्छ नाम सदिक्षा वास्तोला हो, परियच दिने क्रममा उनले भनेकी छन् । तर उनले आफ्नो पेशा के हो भनेर खुलाएकी छैनन् । तर उनी सामाजिक सञ्जालमा एकाएक चर्चामा आएपछि उनका बारेमा पनि चासो राख्नेहरु बढेका छन् । दुई महिना सम्म पनि आफ्ना दाईको निधनको वास्तविकता थाहा नपाउनु र प्रहरीको पनि शंकास्पद ब्यवहार हुँदा उनले प्रहरी प्रशासनलाई द वा व दिने गरी गतिविधि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता