Logo

ह ‘त्या घटनामा प्रहरी माथि नै यस्तो शंका, मि सि लमा अर्कै मान्छेको तस्बिर (भिडियो हेर्नुस्)



काठमाडौ । उर्लावारीमा भएको एक घटनामा प्रहरीले मि सि लमै फरक ब्यक्तिको तस्बिर देखेपछि परिवारका आफन्तले वि रो ध गरेका छन् । मोरङ उर्लाबारी–५ का प्रवीण बास्तोलो पुष ५ गते मृ त फेला परेका थिए । प्रविणको परिवारले प्रहरीले तयार पारेको मि सि लमा प्रविणको होइन अर्कै मान्छेको फोटो हो भनेपछि घटना सं का स्प द देखिएको बताएका छन् ।

उनले घटना भएको लामो समय सम्म पनि प्रहरीले अनुसन्धान नगरेको भनेर वि रो ध गरेपछि उनीहरुले मि सि ल हेर्न माग्दा त्यसमा अर्कैको फोटो राखेको देखेको प्रविणको बहिनीको भनाई छ । उनीहरुले प्रहरी फाइलमा प्रविणको नभएर अर्कैको तस्बिर राखिएको बहिनीको भनाई छ । प्रविणको बहिनीले त्यती बेलानै प्रहरी कार्यालयवाट फेसवुक लाइभ समेत गरेकी छन् ।

उनले आफ्नो दाईको निधनको घटना अनुसन्धान गर्न प्रहरीले तयार पारेको मि सि ल मा अर्कैको तस्बिर राखेको भन्दै बहिनीले फेसवुक लाइभ गरेकी थिइन् । दुई महिना सम्म प्रहरीले झुलायो, किन अनुसन्धान भएन भनेर प्रश्न गरिन् ।

उनले मि सि ल देखाउनु भनेर प्रहरीसंग हेर्न मागिन् । त्यती बेला प्रहरीले अरु देखाएन तर केही फोटो प्रहरीले देखायो त्यती बेला उनले त्यो आफ्नो दाइको फोटो होइन भनेर प्र ति वा द गरिन् ।

उनले आफ्ना दाईसंगै बस्ने ४ जनालाई घटनाबारे सोधपुछ गर्नुपर्ने माग राखेकी छन्, उनले आफुहरु कोही नआउँदै आफ्नो दाईको श व उ ठा ए को र अस्पताल लगिएको बताएकी छन् । मेरो दाईका श व उ ठा उ ने अधिकार कसले दियो रु प्रहरीले कसरी परिवारको उपस्थिती बिना श व उ ठा यो रु बहिनीको भनाई छ ।

उनले संगै खा ए र बसेका साथीहरुबीच वि वा द भएको आफुले थाहा पाएको बताइन् । त्यही कारणले साथीहरुकै योजनामा यस्तो घटना भएको हुनसक्ने बहिनीको भनाई हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोख्रेलले भने क र्त ब्य ज्या न को कुनै प्रमाण फेला नपेरेकोले सरकारी वकिलको कार्यालयले पक्राउ परेका सबैलाई छोडिएको बताए। प्रविणको श रि र मा त्यस्तो कुनै प्रमाण नपाएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता