Logo

परिवारले प्रेम स्वीकार नगरेपछि आमाबुवा सहित ७ जनाको ह’ त्या गरिन् यि युवतीले



एजेन्सी । मानिसले आफ्नो प्रेमका लागि के सम्म गर्न सक्छ भन्ने उदाहरण एक युवतीले देखाएकी छन् । आफुले मन पराएको युवकसंग विवाह गर्न नपाएको झोकमा आफ्नो पुरै परिवार नै सि ध्याइ दिएकी छन् । उनी भारतीय हुन् । ति युवतीको नाम सबनम अली हो । उनलाई ३८ वर्षको उमेरमा अदालतले सजाय सुनाएको छ ।

उनलाई पनि अदालतले फाँ सी को सजाय सुनाएको हो । मथुरा जिल्लाको जे ल मा उनलाई अदालतले सुनाएको सजाय दिइने भएको हो ।

सबनम दुई वटा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् । त्यो पनि अंग्रेजी र भूगोलमा । उनी हसनपुर गाउँकै सबैभन्दा बढी औपचारिक शिक्षा हासिल गरेकीमा र्थिइन् । प्राथमिक विद्यालयमा शिक्षिका थिइन् । उनको परिवार नै शिक्षित थियो । बाबु कलेजका शिक्षक थिए । दाजुभाई पनि शिक्षित थिए ।

पढाईमा तेज सबनम सालिन पनि थिइन् । तर, उनी घर नजिकै काठ चि रा नीमा काम गर्ने सलिमको प्रेममा परिन् । दुवै प्रेममा यति गहिरिएकी स म्ब न्ध पनि राखे । । सबनमको पेटमा सलिमको ग र्भ हुँर्कदै थियो । जसलाई उनले जे ल मै जन्म दिइन् । सबनम सलिमसँग विवाह गर्न चाहन्थिइन् । त्यसले परिवारमा त ना व बढाएको थियो । यही त ना बका कारण उनी परिवार नै स खा प पार्ने योजनामा पुगिन् ।

सबनमले १४ र १५ अप्रिलको २००८ मा उत्तर प्रदेशको बावानखेदी गाउँमा परिवारका सात सदस्यको ह’ त्या गरेकी थिइन् । त्यो समयमा सबनम २५ वर्षकी थिइन् । कम पढेको र आर्थिक हिसाबले पनि सबनमको परिवारभन्दा कमजोर रहेकाले परिवारले विवाह गर्न दिइरहेको थिएन । जुन कुरा सवनमलाई मन परेन । विवाद बढ्दै गएपछि उनले यस्तो निर्णय गरेकी थिइन् ।

सबनमले ५० वर्षीया आमा हस्मी अली, ५५ वर्षीय बाबु सौकत अली, ३५ वर्षीय दाजु अनिज, २५ वर्षीया भाउजु अन्जुम, २२ वर्षीय भाई रसिद, १४ वर्षीया बहिनी पर्ने रबिया र १० महिनाका भतिजा वर्षको ह’ त्या पुष्टि भएको थियो । परिवारका सदस्यलाई दुधमा बे हो स हुने औ ष’धी मिसाएर पि ला एपछि प्रेमी सलिमको सहायताले घाँ टी रेरटे र ह’ त्या गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता