Logo

श्री सुरेन्द्र भण्डारी ज्यूलाई राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त संचालक पदमा २ वर्षको लागि मनोनय हुनुभएकोमा धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थानका सञ्चालक दल बहादुर जिसिले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।



काठमाडौंको ललितपुर ३ , पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संस्थाको एकल तथा संयुक्त लगानीमा संचालित बहुउद्देश्यीय क्षेत्रहरुमा रहेको सहकारीलाई वित्त, उत्पादन र वितरणमा लक्षितका अग्रणी संस्थाको रुपमा परिचित छ ।

उक्त संस्थान ललितपुरमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संस्थाका संचालक समितिका सचिव एवं प्रमुख कार्यकारी अधिकृत एवम समाज सेवि श्री सुरेन्द्र भण्डारी ज्यूलाई नेपाल सरकारले (माननीय मन्त्रीस्तर) निर्णय अनुसार यसै मिति २०७७ ०७ २३ गतेको दिन राष्ट्रिय सहकारी विकास बोर्डको रिक्त संचालक पदमा २ वर्षको लागि मनोनय गरेको छ ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कार्यकारी अधिकृत एवंम समाज सेवि श्री सुरेन्द्र भण्डारी ज्यूलाई धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थानका सञ्चालक दल बहादुर जिसिले साथै गाउँवेशि अनलाइन परिवार उक्त पदमा २ वर्षको लागि मनोनय हुनुभएकोमा श्री सुरेन्द्र भण्डारी ज्यूलाई उहाँको कार्यकालको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता