Logo

भागरथी घटना सेलाउन नपाउँदै विद्यालयवाट फर्कदै गरेकी १३ वर्षकी बालिका माथि जंगलमा कर णी



काठमाडौं । बैतडीकी भागरथी घटना सेलाउन नपाउँदै एक १३ वर्षकी बालिका माथि पनि कर णी भएको छ । विद्यालयवबाट फर्किँदै गरेकी बालिकामाथि वाटोमै कर णी भएको हो । ललितपुरमा भएको यो घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिकामाथि खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि रहेको जंगलमा कर णी भएको महानगरीय प्रहरी बृत्त जनाएको छ।

बुधबार बालिकामाथि कर णी भएको भन्दै पी डित परिवारले उजुरी दिएका महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा पर्साको पोखरिया नगरपालिका–८ घर भइ हाल ललितपुरको खन्तिडाँडामा बस्ने २१ वर्षीय राजकुमार ठाकुर लाई पक्राउ गरेको छ। पक्राउ परेका ठाकुरमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता