Logo

करणी गर्न पा’इ’न्ट खो’ल्दा ब्ल’ड देखियो त्यसैले गरिन‘



धनगढीः भा’गर’थी भ’ट्टको ह’त्या गरेको अ’भियोगमा पक्राउ परेका किशोरले परिवारसँग पनि आफूले नै ह’त्या गरेको कुरा बताएका छन्। अ’भियुक्त दो’गडाके’दार गाउँपालिका–७ कै दिनेश भट्टले भा’गर’थीको ह’त्या गरेको कुरा साँ’चो भएको बताएका हुन्। दिनेशले ह’त्या गरेको कुरामा विश्वास गर्न सकिने ठो’स प्र’माण प्रस्तुत गर्न नसकेको भन्दै श’व बुझ्न अ’स्वी कार गरेपछि प्रहरीले परिवारका सदस्यलाई उनीसँग एक्लाएक्लै भेटाएर कुराकानी गर्न लगाएको हो।

सोही क्रममा उनले भा’गर’थीको ह’त्या ग’रेको बताएको अ’भियुक्त र मृ’तकका काका समेत रहेका शिवराज भट्टले बताएका छन । “प्रहरीले अ’भियुक्तको सा’बिती ब’यानबाहेक अन्य वि’श्वसनीय प्र’माण पे’श नगरेका कारण मेरो मनमा पनि विभिन्न खा’लका शं’का थिए, ” शिवराजले भने, त्यसपछि मैले उसलाई ए’कान्तमा एक्लै भेटेर तिमीलाई कुनै द’बाब र प्र’भाव देखाइएको छ कि रुयदी त्यस्तो छ भने हामी तिम्रो न्यायको लागि ल’ड्छौँ भने। तर जवाफमा उसले ‘आफूले नै भा’गर’थी दिदीको ह’त्या ग’रेका हुँ भन्यो।’

शिवराजका भनाईमा दिनेशले ना’ताले दिदी पर्ने भा’गर’थीको ह’त्या ग’रेर ग’ल्ती गरेको समेत बताएका छन्। तर प्रहरीलाई दिएको ब’यान जस्तै उनले ब’ला’त्का’र’पछि ह’त्या ग’रेको कुरा भने परिवारसँग पनि अ’स्वीकार गरेका छन्। “म सुरुमा ’बला’त्का’र गर्ने उद्देश्यले नै भागरथी दिदीको पि’छा गरेर त्यो ठाउँमा कु’रेर बसेको हुँ,’”अ’भियुक्तले भनेको कुरा उल्लेख गर्दै शिवराजले भने, “‘जब उसलाई मैले बाटोबाट ल’डाए एकपटक उ’ठी तर म सँग एक शब्द सम्म बोल्न सकिन । त्यस पछि खै के–के भयो थाहा नै भएन।

मेरो मनमा घ’रपरिवारले थाहा पाउने भए भन्ने सोच आयो। हातले घाँटी च्या’पेर मा’रिदिए। ब’ला’त्का’र ग’र्न पा’इन्ट खो’ल्दा ब्ल’ड दे’खियो त्यसैले ग’रिन।’ अ’भियुक्तले प्रहरीलाई दि’एकै सा’बिती ब’यानसँग मि’ल्ने कुरा परिवारका सदस्यसँग भनेपनि अब त्यसलाई पुष्टि ग’र्ने स’बुत प्र’माण समेत प्रहरीले आफूहरुलाई देखाउँपर्ने माग उनीहरुको छ। ‘हाम्रो परिवारको सदस्य अ’परा’धी हुँदैन भन्ने मान्यता हाम्रो होइन,’ शिवराजले भने, ‘अ’परा’ध अनुसन्धान ग’र्ने प्रहरीले नै हो। अब अ’भियुक्तले प्रहरी र हामीसँग भनेका कुरा पुष्टि ग’र्ने वि’श्वस्त प्र’माण प्रहरीले प्रस्तुत गर्नुपर्छ भन्ने मा’न्यतामा हामी छौँ ।’

उनले मृ’तक भा’गर’थीको श’व बु’झ्ने विषयमा अझै घ’रायसी स’रसल्लाहमै रहेको बताए। गत माघ २१ गते बुधबार विद्यालयबाट फ’र्किने क्रममा बे’पत्ता भएकी भा’गर’थी ह’त्या गरेको अवस्थामा भो’लिपल्ट माघ २२ गते स्थानीय लवलेक सा’मुदायिक व’नमा फे’ला परेकी थिइन्। जिल्ला अस्पतालमा गरिएको श’व परीक्षण रि’र्पोटले उनको ब’ला’त्का’र’पछि ह’त्या भएको देखाएको थियो। मृ’तक भा’गर’थीको श’व विगत १५ दिनदेखि जिल्ला अस्पताल बैतडीको श’व गृ’हमा राखिएको छ। ह’त्या’रा पत्ता नलागेसम्म श’व नउठाउने अ’डान पी’डित परिवारले लि’एको थियो।

ह’त्या ग’रेको अ’भियोगमा भट्टका भाई समेत पर्ने स’नातन ध’र्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत कि’शोर दिनेश भट्टलाई पक्राउ ग’रि प्रहरीले बुधबार सार्वजनिक गरेको थियो। तर अहिले पनि मृ’तकका परिवारले श’व बु’झ्न मा’निरहेका छैनन् ।दिनेश खबर बाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता