Logo

नेपालगञ्जमा अनौठो घटना : बिवाह अघि नै सबै सिकाइदिन्छु भन्दै कपडा खोल्न लगाई गोप्य अङ्ग समातेपछि….



काठमाडौ । छोरी र बालिकाहरु माथि हुने नराम्रा घटनामा परिवारकै सदस्य संलग्न भएका धेरै उदाहरण देखिएका छन् । बैतडी घटनामा पनि नातामा भाई नै संलग्न भएको खुलेको छ । यता बाँकेको बैजनाथ गाउँपालिकामा पनि आफ्ना २ नाबालक बहिनीहरुलाई त्यस्तै कार्य गरेको अभियोगमा दाजु वि’रु’द्ध प्रहरीमा उजुरी परेको छ ।

घटना सार्वजनिक भएपछि दाई एकाएक भा’गेर भारत पुगेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घरमा कोही नभएको बेलामा घरमा आउने सानो बुवाका छोरा दाईले १० र १२ वर्षका बहिनीलाई नराम्रो कार्य गरेको अनुसन्धानवाट खुलेको हो ।

परिवारले घटना ढिलो थाहा पाएकाले प्रहरीमा पनि ढिलोगरी उजुरी परेको इलाका प्रहरी कार्यालय कोहलपुरका मु द्दा फाँटका इन्चार्ज शुभराज ब मले बताए । २१ मंसिरमा दाईले नै १० र १२ बहिनीहरुलाई क र णी गरेको भन्दै उजुरी परेपछि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । ‘दाई भा गे र भारत गएको आशंका गरिएको भएपनि प्रहरीले खोजी जारी राखेको जनाएको छ ।

‘घटना विवरण सुनाउँदै बालिकाहरुका बुवाले भने, हामी नभएको बेलामा घरमा आउँदो रहेछ। ध म्की दिएर कपडा खो’ ‘ल्दै विवाह अघि नै सबैकुरा सि’काइ’दिन्छु भनेर हाम्रा भि’त्रि अ’ङ्ग खे’ला’उ’ने ज’स्ता काम ग’र्दो रहेछ । ‘जेठी छोरीसँग त्यस्तो व्य’वहार भएको छोराले देखेर हामीलाई भन्यो। छोरीसँग बुझ्दा कान्छी छोरीसँग त्यस्तै क्रि’या’कला’प पटक–पटक गरेको थाहा पाएपछि उजुरी गरेका हौं।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता