Logo

अन्तिम पटक दुबईमा रहेका श्रीमानसंग रोमान्टिक कुरा गरि, घर नजिकैको परपुरुषसँग भागिन सविना (भिडियो हेर्नुस्)



काठमाडौ । चितवनको सौराहा घर भएका सविन परियार ९ मा पढ्दा सोही स्कूलमा कक्षा ५ मा पढ्ने सविनासंग उनको विशेष लगाव थियो । उनी सविना ९ कक्षामा पढ्ने सविनप्रति आकर्षीत हुन्थिन् । तर त्यो बालापनको अवस्था थियो ।

उनीहरु क्याम्पस पनि संगै पढ्न थाले । त्यतीबेला भने सविनाले सविनलाई म सानै देखि मनपराउँछु भनेर सुनाएपछि सविन निकै खुसी भए । सविना चौधरी हुन् । उनले त्यती भनेपछि उनीहरु फेरी नजिक भए । उनीहरुबीच माया बस्यो ।

क्याम्पस पढ्न सविनालाई उनका अरु साथीले पनि आँखा लगाएको भएर होला नराम्रो कुरा गर्थे । तर उनले अरुको कुरा सुनेनन् । विवाह पनि गरे । विवाह गरेको १२ वर्ष पछि उनको जिवन फेरीएको छ । उनको श्रीमतीले घरमा साना दुई छोरा छोडेर घर नजिकैको अर्को पुरुषसंग गएको बताएका छन् । वैदेशिक रोजगारीका लागि उनी दुवईमा थिए । श्रीमती माघ २२ गते घरवाट हिडेको थाहा पाएपछि उनी दुवईवाट फर्किएका छन् ।

सविन कक्षा १० मा पढ्दा सविन विए पढ्थे । विस्तारै सविना घरमै आउने जाने गर्थिन । आमा बिरामी भएको बेलामा पनि सविना आएर आमालाई स्याहार गरेकी हुन्थिन् । त्यो देखेपछि उनले सविनालाई नै विवाह गर्ने निर्णय गरे । परिवारप्रति पनि माया देखाएपछि आमाले पनि सविनालाई निकै माया गरेको बताए । सविना अर्कोसंग जानु भन्दा दुई दिन अघि सम्म पनि निकै राम्रो कुरा गरेको सविनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता