Logo

रामेछापमा किशोरीले देखाइन् शक्ति, कर णी गर्न खोज्ने युवकलाई पछारेर हिडिन्



 

काठमाडौ । रामेछापमा एक किशोरीले आफुलाइ जोगाएकी छन् । घरबाट आफन्तकोमा हिडेकी एक किशोरीमाथि बाटोमै युवकले क र णीको प्रयास गरेका थिए । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका सविन केसीलाई युवती जोगीएर भा गेकी हुन् । उनले सविनलाई टो केर आफुलाई बचाइन् ।

विहिवार घरबाट आफन्तको घरमा हिडेकी ती युवतीमाथि केसीले रामेछाप नगरपालिका–४ हिमंगगामा बाटो छेकेर त्यस्तो प्रयास गरेका थिए । पछाडीवाट एक्कासी समातेर उनले युवतीलाई झ डी मा लिएर गएका थिए । तर युवतीले जुक्ति लगाएर जोगिइन् ।

जिल्ला प्रहरी कार्यालयको रामेछाप एक अधिकृतका अनुसार बाटोबाट केही पर झा डी मा लगेर लुगा खोलेर मुखमा कपडा हालेर थु न्ने क्रममा किशोरीले टो कि दिएकी थिइन् ।

आइतवार जिल्ला प्रहरी कार्यालय रामेछापमा किशोरीले निवेदन दिएकी छिन् । पी डि तको मौखिक उजुरीको आधारमा प्रहरीले केसीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको छ । पक्राउ परेका केसीले प्रहरी समक्ष घटना स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता