Logo

आफ्नो जन्म दिनमा दल बहादुर जि. सिले असाय दिन दु:खीहरुलाई आफ्नौ हातबाट यसरी खाना खुवाए पछि (भिडियो हेर्नुस्)



मानिस जन्मनु प्रकिृतिको नियम हो २१औं सताब्दिमा आएर मानिस हरुले आफ्नो जन्म दिन विभिन्न तरिकाले मनाउने गरेको पाईको छ । धेरै जसो मानिस आफ्नो जन्म दिन भब्य र सब्य तरिकाले ।

ठुला ठुला होटलमा गएर केक काट्ने गरेको धेरैले देखेका छौं धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थान अस्पताका प्रवधक तथा समाजसेवि दल बहादुर जिसिले आफ्नो ३५ औं जन्म दिनको अवसरमा असाय दिन दु :खि हरुको सेवा घर रिमा साईराम घरमा रहेका बालबालिका र वृद्धा वृद्ध अरुलाई भोजन गराउनु भएको छ ।

एक दिन एक छाक भएपनि अरुको सेवामा गर्ने पाएकोमा आफुलाई जन्म दिने आमा बाबा प्रति आफु आभारी रहेको बताएकका छन् ।

उहाले बालबालिका र वृद्ध वुद्धा गरि ३५ जना लाई आफ्नो जन्म दिनको अवरमा रिमा साईराम घरमा विहानाको खाना खुवाउनु भएको छ । यस धर्तिमा आफुलाई जन्म दिनुभएकोमा आमा बाबा लाई आभार प्रकट गर्नुभएको छ ।

हरेक व्यतिले खान पाउनु र पर्छ साथै गाँस बाँस कपास मानिसको जिवनमा अति आवश्यक तत्व हुन मासिले आफ्नो जन्न दिनमा दु खि असायलाइ एक छाक खाना खुवाउने र वातावरण बिरुवा रोपौं भन्ने सन्देश दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता