Logo

‘मेरो शवको चिता माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा बनाईयोस् र मेरो अन्त्यष्टी त्यहीं गरिओस्’(श्वेता खड्का



काठमाडौं । केहि दिनयता निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि मिडिया मार्फत आएका समाचारहरुप्रति श्वेता खड्काले प्रतिक्रिया दिएकी छिन् ।

श्वेताले माझी बस्तीबाट हात झिकिन् शिर्षकका त्यस्ता समाचारप्रति सत्यता नभएको समेत उनले बताएकी छिन् ।

माझी बस्तीका केहि ब्यक्तिहरुसंग लिएको अन्तर्वार्तालाई इडिट गरेर एकिकृत बस्ती निर्माणको परियोजनालाईनै असर पर्ने खालका नकारात्मक सुचनाहरु सम्प्रेषित भईरहेको उनको गुनासो रहेको छ । उनले फेसबुकमा एक स्टाटस लेख्दै यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनी अगाडि लेख्छिन्, यसरी प्रकाशित र प्रसारित यी समाचारहरुको सत्यता र यथार्थतालाई यहाँहरु सामु स्पष्ट पार्न चाहन्छु ।

उनी फेसबुकमा अगाडि लेख्छिन्, ३ बर्ष अगाडि माझी बस्ती निर्माणको लागी अगुवाई गर्ने जिम्मेवारीलाई आफ्नो काँधमा बोक्ने शाहस गरिरहँदा त्यो बेलामा मेरो अगाडी र पछाडी मलाई

सहयोग गर्नेहरुको लर्को थिएन नत मसंग प्रसस्त धननै थियो । थियो त केवल आत्मविश्वास अनी शाहस ।

भुकम्पले क्षतविक्षत भएको माझी बस्तिलाई सम्बन्धित सरकारी निकायहरु लगाएत मनकारी दाताहरुसंग जोडीदिने एउटा कडीको रुपमा आफुले भूमिका निर्वाह गर्न सके मात्र पनि एउटा, शान्त र स्वर्गिय बस्ती ठडिन सक्छ भन्ने आत्मविश्वासले उनलाई घचघच्याएको उनको भनाई छ । श्वेता फेसबुकमा अगाडि लेख्छिन्

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता