Logo

छोरी मानेकी सपनाको गोप्य फोटो आफ्नो मोवाइलमा किन राखे विनयजंगले ? ‘देखाइदिउँ !’ भन्दै दिए चेतावनी (भिडियो हेर्नुस्)



काठमाडौं । पछिल्लो समय विनयजंग बस्नेत र सपना रोका मगरको सम्बन्धले सोशल मिडियामा निकै नै स्थान पाईरहेको छ । उनीहरुको विषयमा उनीहरुसंगै काम गरेकादेखि लिएर उनीहरुलाई नजिक र केही टाढैबाट चिन्नेहरुले उनीहरुको बारेमा धेरै टिकाटिप्पणीहरु गरिरहेका छन् । कतिले विनयजंग बस्नेतले सपनालाई छोरीकै दर्जामा राखेको बताउँदै आईरहेका छन् भने कतिले सपनाले पनि मिल्दासम्म विनयजंगको हरेक कुरा मानेको र अहिले कुरा नमिल्दा विनयजंगको खेदो खनेको टिप्पणी गरिरहेका छन् ।

अरुले जस्तै यो विषयलाई नजिकैबाट नियाल्दै आएकी आफुलाई सामाजिक अभियन्ता भनेर चिनाउने शर्मिला वाईवाले पनि आफ्नो भनाईहरुलाई थुप्रै मिडियामा मार्फत प्रस्तुत गरेकी छन् । शर्मीलाले कतै सपनाको पक्षमा बोलेकी छन् कतै सपनालाई पनि दोषी ठह्रयाएकी छन् । उनले विनयजंगलाई त कुकुर नै भनेर सम्बोधन गरेकी छन् । उनको भनाई अनुसार यतिबेला बेवारिसे तथा पुनरउत्थान केन्द्रका अध्यक्ष भएर काम गर्दै आई रहेका विनयजंग बस्नेतलाई सामाजिक काम गर्नबाट बञ्चित गर्नु पर्ने बताएकी छन् ।

उनले सपना रोकालाई पनि विनयजंग बस्नेतसंग काम र कुरा मिल्दासम्म सबै कुरा सहमतिमै गरेको र अहिले आफुमाथि बुवा भनिएर चिनिएका विनयजंगले यौ ‘न दु’व्र्य’व’हा’र गरेको भन्ने आरोप लगाउनु पनि सरासर गलत भएको बताएकी छन् । यस अर्थमा शर्मिलाकै भनाईलाई जस्ताको त्यस्तै बुझ्ने प्रयास यदि गर्ने हो भने सपनाका बुवाआमाले विनयजंगमाथि लगाएको आरोप केवल कुरा नमिल्दाकोलागी बनाईएको जालसाँजी मुद्या मात्रै हो ।

बाहीरि रुपमा छोरी भनेतापनि उनको भित्री आवरणमा सपनालाई छोरीको दर्जा नदिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता