Logo

दुः खद खबर पोखरामा घरको छतबाट ख’सेर एक महिलाको निधन



पोखरामा घरको छतबाट ख,सेर एक जनाको निधन भएको छ । काठमाण्डौ घर भई हाल पोखरा महानगरपलिका वडा नम्बर ८ न्यूरोडमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रलक्ष्मी श्रेष्ठको आईतबार घरको छतबाट खसेर निधन भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

साढे २ तले पक्की घरको छतबाट खसेर गम्भीर घाईते भएकी श्रेष्ठको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको हो । उनि बिहान साढे सातबजे घरको छत्बाट खसेकी थिईन् । घट्नाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ

पोखरामा घरको छतबाट ख,सेर एक जनाको निधन भएको छ । काठमाण्डौ घर भई हाल पोखरा महानगरपलिका वडा नम्बर ८ न्यूरोडमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रलक्ष्मी श्रेष्ठको आईतबार घरको छतबाट खसेर निधन भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

साढे २ तले पक्की घरको छतबाट खसेर गम्भीर घाईते भएकी श्रेष्ठको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको हो । उनि बिहान साढे सातबजे घरको छत्बाट खसेकी थिईन् । घट्नाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता