Logo

दूधे बच्चा सहित माइत आएकी छोरीलाई बाबुले नै हा’ने गो’ली, छोरीको तत्कालै मृ’त्यु



काठमाडौ । बैतडीमा आमाबुवा भेट्न माइत आएकी छोरीको भेट अन्तिम भएको छ । आफुलाई भेट्न आएकी छोरीलाई नै बुवाले मृ ‘त्यु दिएका छन् ।

बैतडीको पुर्चौडी नगरपालिका–३, जोग्गौडाकी २० वर्षीया बेलमती महरा धामी आफ्ना आमा बुवालाई भेट्न माइत आएकी थिइन् । उनले कल्पना पनि गरेकी थिइनन् होला बुवा आमाको यो भेट अन्तिम हुनेछ ।

उनी करिब एक महिना देखि माइतमा बस्दै आएकी थिइन् । उनको माइती पुर्चौडी नगरपालिका–१०, विजयपुरमा हो ।

विवाह गरेर जोग्गौडा गएपछि बुवाआमालाइै भेट्न उनी बारम्बार आइरहन्थिन् ।शनिबार जन्मदाता बुवा नै उनका लागि का ल बने । प्रहरीका अनुसार ६५ वर्षीय धनबहादुर महराले छोरीलाई गो ली हा ने का हुन् । उनको घ ट ना स्थलमै मृ ‘त्यु भएको छ ।

स्थानीयका अनुसार धनबहादुरले बहुविवाह गरेका छन्। यही कारण घरमा दिनहुँ वि वा द भइरहन्थ्यो । शनिबार पनि धनबहादुर र उनकी श्रीमती वि वा द गर्न थाले । आमा बुवालाई वि वा द नगर्नु भनेर सम्झाउन गएकी छोरीलाई नै बुवाले गो ली हा ने ।

‘छोरी माथि घ टना भएको देखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताएका छन् । घटना पछि बुवा भा गे का छन् ।

शनिबार साँझ ५ बजेतिर घटनाको खबर आएपछि प्रहरी चौकीका असई नरेन्द्रसिंह बडाल नेतृत्वको प्रहरी टोली घ ट ना स्थलतर्फ गएको हो। जहाँ पुग्न झण्डै ५ घण्टा पैदल जानुपर्ने भएकाले प्रहरीको टोली शनिबार मात्र पुगेको हो । बेलमतीको एक वर्षको दुधे बच्चा (छोरा) छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता