Logo

कैलालीमा घटेको यो चकित पार्ने घटना:१३ वर्षीया किशोरीले खुलाईन वास्तविकता



कैलालीमा एक स्थानीयले किशोरीलाई अ’नैति’क काम गरे गर्भवती बनाएका छन् । ती ब्यक्तिले १३ वर्षीया किशोरीलाई यस्तो कार्य गरेर गर्भवती बनाएको प्रहरीले जनाएको छ ।

यस्तो काम गर्ने कैलाली जिल्लाको गोदावरी नगरपालिका–५ गेटीका ५० वर्षीय शालुराम चौधरी हुन् । अहिले उनलाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरी बिरुद्ध यसै आशयको एक उजुरी प्रहरी कार्यालयमा परेको थियो । त्यसपछि यस घटनाको अनुसन्धानमा प्रहरी सक्रिय भएको थियो । यही उजुरीका चौधरीलाई माघ ९ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका चौधरीमाथि यस घटनामा आकर्षित हुने प्रचलित कानुन अनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता