Logo

सपिङ्ग गर्न बजार गएका दिदि भाइ बिवाह गरि उतै बाट भागेपछि आमा, बहिनि रुँदै यसरी (भिडियो हेर्नुहोस्)



बाँके । बाँकेको बैजनाथ ५ को बनकटुवामा यतिबेला सुन्नै नसकिने र कसैले पनि सोंच्नै नसकिने भयानक घटना घटेको छ । जहाँ आफ्नै दुई दाजुभाईका १३ दिने जुठो लाग्ने दुई दिदीभाईले बिबाह गरेका छन् ।

दिदीभाई बीचपनि वर्षौंदेखि माया प्रेमको सम्बन्ध रहेछ भन्ने कुरा भारतमा बस्दै आएका देवेन्द्रले आजभन्दा १० दिनअघि मात्र नेपाल आएर दिदी खेमसरालाई भगाएपछि मात्र परिवार र सबै आफन्तलाई थाहा भएको हो ।

यो कुरा थाहा भएपछि यतिबेला देवेन्द्र र खेमसरा दुवैको परिवारमा तनावको वातावरण श्रृजना भएको छ । यसका साथै उनीहरुका आफन्तसंगै पुरै गाउँ नै अचम्मित बनिरहेको छ ।

यो समाचारलाई फ्लो गरि रहँदा एउटा अर्को कुरा पनि बाहीरिएको छ । त्यो के हो भने आफ्नै दिदीलाई र भाईलाई भगाएर विबाह गराउनमा आफ्नै घरकी अर्की छोरीको हात रहेछ भन्ने कुराले घटनाले झनै नयाँ मोड लिएको छ ।

यो कुराको सुईँको पाएपछि यतिबेला भाईसंग भागेर जाने खेमसराकी बहीनी पारुलाई घरका अन्य सदस्यले घरबाट निस्किएर जान भन्दै द’बाब दिईरहेका छन् ।

तर आफुले दिदी र भाईलाई भगाउनमा कुनै पनि प्रकारको भूमिका नखेलेको भन्दै यो कुरा साँचो नभएको पारु बताउँछिन् । उनी भन्छिन्,‘दिदी भाई भ’नाभ’न गरी बोल्थे । के दिदी भाई बोल्दा कसैले शंका गर्छ र रु पक्कै पनि कसैले गदैनन् ।

र मैले पनि गरिन् । तर उनीहरु भाग्ने दिन दिदीले मलाई कोहलपुर हिन काम छ भनेको हुनाले म दिदीसंग साथी गई दिएकी थिएँ । तर मलाई के थाहा उनीहरु भाग्दैछन् भन्ने कुरा ।’ पारुले यो कुरा आफुलाई बुवाआमा र काकाकाकीले घर छोडेर जान भनेपछि मिडियामा रुँदै बताएकी हन् ।

उनी अगाडी भन्छिन्,‘मैले भाई बसमा चढेपछि दिदी पनि चढ्नु भयो मैले काहाँ जान लाग्नु भएको तर झर्नु भन्दा आफुहरु भा’गेर विबाह गर्न जान लागेको बताए ।

त्यसपछि मैले झर्नु, के भनेको यस्तो भनेर दुवैलाई गाडीबाट झारेपछि भाईले मैले खेमसरालाई लैजान पाईन भने यही गाडीको पां’ग्रा’मा च्या’पि’ए’र म’र्छु भन्दै ध’म्क्या’यो । दिदीले पनि मलाई तँ घर जा भन्दै गाडी चढी ।’ दिदीको साथी भएर कोहलपुर जानु नै आफ्नो गल्ती भएको पारु बताउँछिन् ।

यसै क्रममा उनीहरु दाजुभाईका छोराछोरी हुन् । हाड नाता एउटै भएका र मर्दापनि १३ दिने जुठो लाग्ने यी दिदी भाईबी प्रेम सम्बन्ध निकै लामो समयदेखि रहेछ । भाई देवेन्द्र भारतमा बस्ने भएपनि उनले नेपालमा बसेकी आफ्नै ठूलो बुवाकी छोरीसंग उतैबाट प्रेम गरिरहेका रहेछन् ।

उनीहरुबीच प्रेम छ भन्ने कुरा त अहिले देवेन्द्र नेपाल आएर आफ्नै दिदी खेमसरालाई भगाएर लगेपछि परिवार र आफन्तलाई थाहा भएको हो ।

देवेन्द्र नेपाल आएर पनि आफ्नो घरमा नबसेर दिदी बसेकै घरमा बसिरहे । त्यति हुँदापनि उनीहरुबीचको अ’नैति’क प्रे’म स’म्बन्ध’को बारेमा दुवै परिवारलाई थाहा नै नभएको परिवारका सदस्यहरु बताउँछन् । उनीहरुको भनाईमा देवेन्द्र खेमसराको घरमा बसेपनि आफ्नै काकाको घर त हो नि भन्ने भएको रहेछ ।

एउटै घरका छोराछोरीको यस्तो अ’नै’ति’क स’म्ब’न्ध होला यो कसैले पनि पत्याउनै नसक्ने कुरा हो । देवेन्द्र र खेमसराको परिवारलाई पनि यस्तै भईदियो । आफ्नै छोरीले देवरको छोरासंग भागेर गएको कुरालाई खेमसराकी आमा मिडियामा रुँदै भन्छिन्,‘गाउँ समाजमा मुख नै देखाउन नहुने बनाए । माईत तिरबाट आफ्नै बहीनीको छोरा घरतिरबाट आफ्नै देवरको छोरा ।

यीनीहरु आफ्नै दुईभाई दुईबहीनी हुन्
। के गरे यस्तो रु सुन्ने नसकिने र भन्नै पनि सजिलै नसकिने के गरे गरे यस्तो । साह्रै लाज भयो बाबु

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता