Logo

फेरि बढ्यो सुनको मूल्य, कतिमा तोलाको कति



काठमाडौँ ।  आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

सोमबार ९२ हजार ४०० सय रुपैँयामा कारोबार भएको छापवाल सुनको मुल्य आज ४०० रूपैयाँले बढेको छ । आज छापवाल सुन प्रतितोला ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९२ हजार ३०० रुपैँया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ५५ रूपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता