Logo

जब आफ्नो डेढ महिनाको बच्चा अँगालोमा च्यापेर आमा रेल्वे ट्र्या’कमा ल’ म्प’ सार परेर सुतिन् त्यसपछि जे भयो‘।



नेपानगरमा सबैलाई स्त’ ब्ध बनाउने घटना घटेको छ । गोरखपुरबाट मुम्बई जाँदै गरेको काशी एक्सप्रेसको रेल बिहान ११स्३० बजे स्टेशनमा आएर रोकेको थियो ।

त्यहाँबाट एक महिला ओर्लिन् र आफ्नो डेढ महिनाको बच्चा अँगालोमा राखेर सँगै जोडिएको रेल्वे ट्र्याकमा गएर सुतिन् ।

जुन ट्र्कमा करिब १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुष्पक एक्सप्रेस आयो र उनीहरुको माथिबाट कु’ द्यो । तर, अचम्मको कुरा के भयो भने आमा र बच्चा दुवैलाई सामान्य चो’ टसम्म लागेन ।

तबसुम नाम गरेकी एक विवाहित २५ वर्षीया महिला इलाहावादबाट हजुरआमाको घर मुम्बई जाँदै थिइन् । तबसुमले बताए अनुसार उनकी सौतेनी आमाले उनकोे फेरि अर्को विवाहित पुरुष मो।साजिदसँग विवाह गराउन खोजेकी थिइन् ।

पहिलेको श्रीमानले उनलाई यातना दिएपछि सम्बन्धविच्छेद गरेर माइतमा बस्दै आएकी थिइन् तबसुम । र, जबरजस्ती विवाहित पुरुषसँग विवाह गर्ने ष’ ड्य’ न्त्र थाहा पाएपछि आफू निकै त’ ना वमा रहेको उनले बताएकी छन् ।

तबसुमका अनुसार छोरा जन्मिनु भन्दा करिब दुई महिनाअघि उनले देहत्कोयागको प्रयास पनि गरेकी थिइन् । तर, त्यतिबेला उनी बच्न सफल नै भइन् । हिले उनलाई सखी सेन्टरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता