Logo

मुख्यमन्त्री राई यस्तो भए दुलाहा हुदा , राष्ट्रपति देखि प्रधानमन्त्रीसम्म सहभागी हुँदै



काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडेल जाङ्मु इन शेर्पाबीच आज काठमाडौंको एक पार्टी प्यालेसमा बिहे बिहे हुदै छ। मुख्यमन्त्री राई यस्तो दखिए दुलाहा हुदा , राष्ट्रपति देखि प्रधानमन्त्रीसम्म सहभागी हुँदै ।

बिहेपछि हुने रिसेप्सन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको राई निकट स्रोतले जनाएको छ।

४९ वर्षीय राई र आधा कम उमेरकी जाङ्मुबीच प्रेम बिबाह हुन थालेको हो। कोरोनामहामारीका कारण काठमाडौंमा सामान्य रिसेप्सन आयोजना भएपनि विराटनगरमा भोजको आयोजना गरिने राईको सचिवालयले जनाएको छ।

मिस मंगोल २०१८ समेत रहेको जाङ्मुसँग सामाजिक कार्यक्रमहरुमा दुई वर्षअघि पहिलोपटक राईको भेट भएको थियो। त्यसपछि उनीहरु नियमित कुराकानी र भेटघाटमा थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता