ताजा समाचार

देउरानीको कु’टा’ईवाट जेठानीको निधन

काठमाडौ । दाङमा देउरानीको कु’टा’ईबाट जेठानीको निधन भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४४ वर्षीया भगवती बुढाथोकीको कु’टा’इबाट सोही स्थानकी ४८ वर्षीया आइती बुढाथोकीको निधन भएको हो। आइती र भगवती देउरानी जेठानी हुन्।

घटनामा संलग्न भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। भगवतीले माघ २ गते बिहान घटना गराएको प्रहरीको भनाई छ ।

टाउकोमा चो’ट लागेर ग’म्भी’र घाइते भएकी आइतीको भारतको लखनउमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो। मृत्युको खबरलगत्तै प्रहरीले भगवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *