Logo

देउरानीको कु’टा’ईवाट जेठानीको निधन



काठमाडौ । दाङमा देउरानीको कु’टा’ईबाट जेठानीको निधन भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४४ वर्षीया भगवती बुढाथोकीको कु’टा’इबाट सोही स्थानकी ४८ वर्षीया आइती बुढाथोकीको निधन भएको हो। आइती र भगवती देउरानी जेठानी हुन्।

घटनामा संलग्न भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। भगवतीले माघ २ गते बिहान घटना गराएको प्रहरीको भनाई छ ।

टाउकोमा चो’ट लागेर ग’म्भी’र घाइते भएकी आइतीको भारतको लखनउमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो। मृत्युको खबरलगत्तै प्रहरीले भगवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता