कक्षा १२ को नतिजा माघ पहिलो साता
काठमाडौँ । कक्षा १२ को परीक्षा माघ पहिलो साता आउने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका डा।चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो ।
पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए ।